यात्रु

पाल्पा-बुटवल सडक: विस्तारका नाममा यात्रुलाई सास्ती (भिडियोसहित)

२६ कात्तिक, २०७७ पाल्पा । अत्यधिक सडक दुर्घटन हुने पाल्पा–बुटवल सडकमा जोखिम झन थपिएको छ । तानसेन नगरपालिकाले सडक विस्तारका नाममा बाटो खनेर अलपत्र पार्दा धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको हो । नगरपालिका क्षेत्रभित्र पर्ने पाल्पाको गौडेपुलदेखि...

सधैँ यात्रुले खचाखच हुने बुटवल बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

५ कात्तिक, २०७७ बुटवल । बुटवलको बसपार्कबाट देशका अधिकांश ठाउँमा जाने गाडी छुट्छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाको त यो हब नै हो । सधैं भरिभराउ हुने बसपार्क यति बेला भने सुनसान छ । गत वर्ष दशैं सुरु हुनुभन्दा...

दशै‌ंमा घर जाने यात्रु घटेः लामो दूरीका बस पनि खाली गुड्दै (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् । विगतका वर्षमा घटस्थापनादेखि काठमाडौं बाहिर जाने मुख्य नाका कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड हुने गरेकोमा यसपाली भने अवस्था...

शुरु भयो दशैँः बसपार्कमा छैनन् यात्रु

२ कात्तिक, २०७७, काठमाडौं । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक...

गाडी त चले तर चढ्ने यात्रु भएनन् (भिडियोसहित)

१२ असोज, २०७७, दाङ । दाङमा सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रु निकै कम छन् । यात्रु कम भएपछि सञ्चालन खर्चसमेत उठाउन नसकेको व्यावसायीको गुनासो छ । असोजको पहिलो हप्तादेखि दाङबाट लामो दूरीका गाडी चल्न थालेका छन् । तर,...

सार्वजनिक यातायात सञ्चालन भए तर यात्रु छैनन् (भिडियोसहित)

५ असोज, २०७७ विराटनगर । सरकारले यात्रु बोक्ने गाडी सञ्चालन गर्ने निर्णय गरेपछि देशभरी नै सार्वजनिक गाडी चल्न थालेका छन् । यसैक्रममा प्रदेश १ को राजधानी विराटनगरस्थित बसपार्कबाट दैनिक लामो तथा छोटो दुरीका गाडी सञ्चालनमा आएका छन् । तर...

पूर्ण क्षमतामा यात्रुसहित आन्तरिक हवाइ सेवा सञ्चालन हुने

३ असोज, २०७७ काठमाडौं । आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ...

आधा मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न नसक्ने वायुसेवा सञ्चालकको अडान

३१ भदौ, २०७७ काठमाडौं । विमान कम्पनी सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसक्ने बताएका छन् । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने बताएको हो । संस्कृति,...

कैलालीका सडकमा फाट्टफुट्ट सार्वजनिक यातायात, तैपनि छैनन् यात्रु

२७ भदौ, २०७७ कैलाली । कैलालीमा अहिले निशेधाज्ञा खुकुलो छ । सार्वजनिक सवारी साधन पनि जोर विजोर प्रणालीमा सञ्चालन भएका छन् । तर सवारी साधनमा यात्रु भने न्युन छन् । सुदूरपश्चिमको मुख्य पर्ब गौरा र हिन्दु नारीको महान चाड...

धनगढीका सडकभरि खाल्डाखुल्डी, यात्रु र सवारी साधन मारमा (भिडियोसहित)

२४ असार, २०७७ धनगढी । धनगढी उपमहानगरपालिकाभित्रका सडक सामान्य वर्षाका बेला पनि हिलाम्मे हुँदा पैदल यात्रु तथा सवारी चालकलाई समस्या भइरहेको छ । जीर्ण अवस्थामा रहेको धनगढीको मुख्य सडक र भित्री सडकमा सामान्य पानी पर्दा हिलाम्मे र घाम लाग्दा...