Main News
रोकिएन एयरपाेर्टमा यात्रु ठगिने क्रम (भिडियो रिपोर्टसहित)
२०७८ पुष ४ गते २०:३१

४ पुस २०७८ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सँधैजसो यात्रुहरु ठगिने गरेको गुनासो सुनिन्छ । खासगरी विदेशबाट आउने नेपाली वा विदेशी सबै यात्रुहरु ट्याक्सीका लागि तिर्नुपर्ने चर्को भाडाका कारण मर्कामा पर्ने गरेका छन् ।
विमानस्थलमा यात्रुहरुले चर्को भाडा तिर्नुपर्ने समस्या सम्बोधनका लागि सरकारले विभिन्न समयमा प्रयासहरु गरेको देखिए पनि यात्रुहरुको गुनासो भने जस्ताको तस्तै छ ।
प्रतिक्रिया