यमन

अमेरिकाद्वारा यमन युद्धको समर्थन नगर्ने घोषणा

२३ माघ २०७७ न्युयोर्क । यमनमा हुथी विद्रोहीविरुद्धको युद्ध अभियानमा अमेरिकाले अब समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट पछि हट्ने घोषणा गरेका हुन् । अमेरिकी विदेश नीतिबारे आफ्नो पहिलो...

यमनको विमानस्थलमा बम विष्फोट, २२ जनाका मृत्यु

१६ पुस २०७७ यमन । यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारी रहेको बीबीसीले जनाएको छ । सो जहाजले छिमेकी...

यमनमा एक साताभित्र विद्रोहीसहितको संयुक्त सरकार गठन हुने

२६ मंसिर, २०७७ यमन । यमनमा एक साताभित्र विद्रोही सम्मिलित संयुक्त सरकार गठन हुने भएको छ। अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको यमन सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहले संयुक्त सरकार गठनको तयारी गरेको साउदी...