म्यान्मार

म्यान्मारमा सैनिक दमन, ७ वर्षीया बालिकाको मृत्युपछि सर्वत्र विरोध

११ चैत २०७७ म्यानमार । म्यानमारमा झन्डै डेढ महिनादेखि हिंसा जारी छ । सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरोधमा नागरिकहरु सडकमा उत्रिएका छन् । दैनिक जसो हुने प्रदर्शकका क्रममा हालसम्म २ सय ७० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार...

म्यान्मारको विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा १३८ जनाको मृत्यु

३ चैत २०७७ म्यान्मार । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित...

म्यान्मारमा सैनिक कूविरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए

२ चैत २०७७ म्यान्मार । म्यान्मारमा जारी सैनिक कू विरुद्धको प्रदर्शनको क्रममा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । गत फेबु्रवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएको...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

१९ फागुन २०७७ याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको...

विदेशमा अलपत्र नेपालीको उद्धार शुरु हुँदै, भोलि यूएई र म्यान्मारका नेपालीलाई ल्याइने

२२ जेठ, २०७७ काठमाडौं । सरकारले भोलिदेखि विदेशमा अलपत्र नागरिक फर्काउन सुरु गर्ने भएको छ। भोलि युएई र म्यानमारमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ । परराष्ट्र मन्त्रालयका अनुसार भोलि युएईबाट ९५ जना र म्यानमारबाट १७ जना गरी १ सय...