मेसिन

बागलुङमा अझै पीसीआर मेसिन किन पुग्न सकेन ? (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ बागलुङ । पोहोर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ठाउँ ठाउँमा पीसीआर प्रयोगशाला बनायो । ९ महिनाअघि बागलुङमा पनि प्रयोगशाला बनाएर कोरोना परीक्षण गर्ने घोषणा भयो । तर अहिलेसम्म पनि बाग्लुङमा पीसीआर मेसिन जडान हुन सकेको छैन्...

नक्कली पैसा छाप्ने मेसिनसहित एक जना पक्राउ

८ चैत २०७७ सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका...

किन सञ्चालनमा आएन पिसीआर मेसिन ?

२२ मंसिर, २०७७, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि...

महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी

२९ कात्तिक, २०७७, कञ्चनपुर । महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम...

रसुवागढी नाका सञ्चालनका लागि सीमा क्षेत्रमै पीसीआर मेसिन राख्ने तयारी

१२ असोज, २०७७, रसुवा । रसुवागढी नाका सञ्चालनका लागि सीमा क्षेत्रमा पीसीआर मेसिन राख्ने तयारी भएको छ । चीनले नाका सञ्चालनका लागि तयार रहेको तर स्वास्थ्य सावधानी अपनाउनका लागि सीमा क्षेत्रमा पीसीआर मेसिन राख्न गरेको आग्रह अनुसार तयारी थालिएको...

कोरोना परीक्षणको दर बढाउन विराटनगरमा चन्दा संकलन गरेर मेसिन खरिद

६ भदौ, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको पीसीआर परीक्षणको दर बढाउन चन्दा संकलन गरी २८ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगरमा पिसिआर परीक्षणको दर बढाउने उद्देश्यले महानगरले चन्दा संकलन गरेर पीसीआर...