मान्छे

मान्छे मर्दा समाधि सार्न घरमै चिट्ठी

२२ माघ २०७७ सल्यान । सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ । बागचौर नगरपालिका–९ जलेखर्कमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा पछिल्लो समयमा विवाद बढ्न थालेको हो । दशनामी जातिले प्रयोग गर्दै आएको समाधिस्थलका विषयमा सोही ठाउँमा चिहान...

ओलीलाई प्रचण्डले दिए यस्तो जवाफः ओली मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने मान्छे हुन् (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काउनुभएको छ । पार्टी निकट युवा संघको बैठकमा प्रचण्डले ओलीको व्यवहार अस्वाभाविक भएको टिप्पणी गर्नुभएको हो । ओली...

मान्छेको मासु खाएको आशंकामा शिक्षक पक्राउ

७ मंसिर, २०७७ जर्मनी । जर्मनीको एउटा स्कुलका शिक्षकलाई मान्छेको मासु आएको अभियोगमा पक्राउ गरिएको छ । स्टेफान नामक ती शिक्षकले डेटिङ साइटमा पुरुष समलिंगीलाई भेटेर आफ्नो अपार्टमेन्टमा बोलाएका थिए । त्यसपछि उनको हत्या गरेर मासु खाएको आशंका प्रहरीले...

आलमसँग मिलेर इँटाभट्टामा ज्यूँदै मान्छे जलाएको आरोपमा एक जना पक्राउ

१७ असोज, २०७७ रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमसँग मिलेर रौतहटमा ज्यूँदै मान्छे जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय...

चीनमा देखियो फेरि नयाँ भाइरस, सुँगुरबाट मान्छेमा सर्ने वैज्ञानिकहरुको चेतावनी

१६ असार, २०७७ बेइजिङ । वैज्ञानिकहरूले विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको बताएका छन् । वैज्ञानिकले सुँगुरमा भेटिएको यो भाइरस हालै विकसित भएको बताएका छन् । भाइरसको संरचना परिवर्तनसँगै मानिसमा सर्ने...