राजनीति
ओलीलाई प्रचण्डले दिए यस्तो जवाफः ओली मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने मान्छे हुन् (भिडियोसहित)
२०७७ माघ ४ गते १७:२१

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा जवाफ फर्काउनुभएको छ ।
पार्टी निकट युवा संघको बैठकमा प्रचण्डले ओलीको व्यवहार अस्वाभाविक भएको टिप्पणी गर्नुभएको हो । ओली मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने खालको मान्छे भएको प्रचण्डको टिप्पणी छ ।
हिजो प्रधानमन्त्री ओलीले आफूले मान्छे हँसाउँदा प्रचण्डहरुलाई पीर परेको टिप्पणी गर्नुभएको थियो ।
प्रतिक्रिया