महोत्तरी

महोत्तरीबाट हराएका भनिएका सातै जना किशोरी भारतमा फेला परे

१८ चैत २०७७ महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना आज फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो । सातै...

महोत्तरीको भंगहाको धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका र किशोरी बेपत्ता

१८ चैत २०७७ महोत्तरी । महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती बेपत्ता भएका छन् । हिजो दिउँसो समूहमा घाँस काट्न गएका उनीहरु राति अबेरसम्म नफर्किएपछि स्थानीयले रातभर खोजी गर्दा पनि फेला पार्न सकेका...

होली प्रारम्भसँगै महोत्तरीको यात्रा पूरा

८ चैत २०७७ महोत्तरी । सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् ।...

महोत्तरीको सहोडवामा एक दम्पती बेपत्ता, अपहरणको आशंकामा स्थानीय आन्दोलित

११ फागुन २०७७ महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको छ । स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् । उनीहरुले प्रदर्शन गर्नुका साथै जलेश्वर–जनकपुर सडकमा यातायात अवरुद्ध गरेका छन् । सहोडवाका ६५ वर्षीय मोसाफिर...

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

१२ माघ २०७७ महोत्तरी । महोत्तरीमा आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सम्सीबाट गौशालाका लागि छुटेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका ४ कटुधारमा ठक्करदिँदा ज ६ प १४०९ नम्बरको मोटरसाइकल चालक बल्वा...

अर्धस्वचालित पेस्तोलसहित महोत्तरीबाट दुई जना भारतीय पक्राउ

१८ पुस २०७७ महोत्तरी । महोत्तरीमा अर्ध स्वचालित पेस्तोलसहित दुई जना भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । दुई राउण्ड लोडेड गोलीसहित भारत सितामढी ग्राम पन्चायत बाजपट्टीका १५ वर्षीय राजकुमार दास र १९ वर्षीय मुकेशकुमार मण्डल पक्राउ परेको सशस्त्र...

अचानक बढेको शीतलहरले महोत्तरीमा जनजीवन अस्तव्यस्त (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । अचानक बढेको शितलहरले महोत्तरीमा जनजीवन अस्तव्यस्त भएको छ । विगत केही दिनदेखि चलेको चिसो हावा र बाक्लो हुस्सुले दैनिक ज्यालादारी गर्ने देखि बालबालिका र जेष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ । जनता आवास कार्यक्रम...

चारबुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

११ मंसिर, २०७७ महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको...

कुहिएको मासु बेच्दै महोत्तरीका मासु पसल (भिडियोसहित)

५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरीको जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् । अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत...

महोत्तरीको जलेश्वरमा कुहिएको मासु बेचेको फेला

५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरी जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् । अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत...