राजनीति

महोत्तरीको महावीर मतदान केन्द्रमा झडप

हिमालय टिभी
२०७९ वैशाख ३० गते १०:५४
महोत्तरीको महावीर मतदान केन्द्रमा झडप

३० वैशाख २०७९ महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्र मा दुई पक्षबीच विवाद भएर झड़प हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।

मतदाता नामावलीसम्बन्धी विवाद हुँदा प्रहरीले स्थिति साम्य पार्न सानो पिस्टलले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी का एसपी कृष्ण प्रसाद पंगेनी ले जानकारी दिनुभयो ।

विवादले केहीबेर रोकिएको मतदान पुनः शुरु भैसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्