राजनीति
महोत्तरीको महावीर मतदान केन्द्रमा झडप
२०७९ वैशाख ३० गते १०:५४

३० वैशाख २०७९ महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्र मा दुई पक्षबीच विवाद भएर झड़प हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
मतदाता नामावलीसम्बन्धी विवाद हुँदा प्रहरीले स्थिति साम्य पार्न सानो पिस्टलले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी का एसपी कृष्ण प्रसाद पंगेनी ले जानकारी दिनुभयो ।
विवादले केहीबेर रोकिएको मतदान पुनः शुरु भैसकेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया