
महिला लीग फूटबलमा चन्द्रपुर वालिङ नगरपालिकासँग ३–० ले पराजित
२० माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा वालिङ नगरपालिकाले दोस्रो जित हात पारेको छ । उसले आज चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि तीन गोल नै विदेशी खेलाडीले...