
आज पाँच महिनायताकै सबैभन्दा बढीमा कोरोना संक्रमण, ११ जनाको मृत्यु
७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्र भएको छ । संक्रमितको संख्या झण्डै पाँच महिनायताकै उच्च भएको छ । पछिल्लो पटक नेपालमा एकैदिन १७ सय ३६ जना नयाँ संक्रमित भेटिएका छन् । मृत्युदर पनि बढ्दै गएको छ...