मन्त्री श्रेष्ठ

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ

१८ चैत २०७७ ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताउनुभएको छ । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा...

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन मन्त्री श्रेष्ठको निर्देशन

२५ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिनुभएको छ । आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक...

प्रधानमन्त्री ओलीलाई पदबाट कसैले पनि हटाउन सक्दैन : मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले माघ २३ गते शुरु हुने संसद अधिवेशनबाट अहिलेको राजनीतिक गतिरोधको निकास ननिस्कने दाबी गर्नुभएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री...

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ शैक्षिक सत्रबारे जानकारी दिनुभएको हो । असारबाट शैक्षिक शत्र शुरु गर्नेगरी मन्त्रालयले तयारी गरिसकेको...

मन्त्री श्रेष्ठले किन शेयर गरे राजा राख्ने मदन भण्डारीको भाषण ?

२१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्रमाथि षडयन्त्र गरिरहेको आरोप लागिरहेका बेला त्यसैलाई बल मिल्ने गरी शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिक्रिया आएको छ । सामाजिक सञ्जाल फेसबुकमा तत्कालीन एमालेका महासचिव मदन भण्डारीको भाषण शेयर गर्दै श्रेष्ठले...

प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नै छैनः मन्त्री श्रेष्ठ (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको समस्या अल्पमत र बहुमतबाट समाधान हुन नसक्ने बताउनुभएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले दुई अध्यक्ष मिले...