भैंसी

कैलालीको गौरीगंगा–१० मा भैंसी पालनको लहर, के भन्छन् किसान ? (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ कैलाली । कैलालीको गौरीगंगा नगरपालिका १० उदासिपुरका ५३ परिवार भैंसी पालेर आर्थिक रुपमा सवल बन्दै गएका छन् । ३ वटै तहका सरकारले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि आर्थिक सहयोग गरेपछि किसान यो व्यवसायमा लागेका हुन् । चरनको...

भैँसी पालनबाट राम्रो आम्दानी गर्दै बाँकेका किसान (भिडियोसहित)

९ पुस २०७७ बाँके । बाँकेका किसानले भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । दुग्ध विकास संस्थान र डेरी उद्योगलाई दूध बेच्दै आएका किसानले समयमा नै भुक्तानी नपाउँदा समस्या परेको गुनासो गरेका छन् । उनीहरुले सरकारसँग पनि सहयोगको...

भैंसीको दुध खाएर हुर्कियो केटो, अब जंगल पठाउन यस्तो तयारी

२२ मंसिर, २०७७ काठमाडौं । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैंडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैंडाको बच्चालाई उद्धार गरी हुर्काइएको हो । पुस्पा...

समयमा ब्याज तिर्न नसक्दा साहुले गोठको भैसी लगे (भिडियोसहित)

२८ भदौ, २०७७, महोत्तरी । साहुसँग ऋण लिएका महोत्तरीका एक परिवारमाथि ब्याज नतिरेको भन्दै कुटपिट भएको छ । कुटपिट गर्नेलाई कारबाही हुन नदिन गाउँमै मिलापत्र गराइएको छ । प्रहरी भने उजुरी नआएको भन्दै मुकदर्शक बनेको छ । महोत्तरीको औरही...

विदेशबाट फर्केर गाउँमै भैंसी पालन, मनग्य आम्दानी (भिडियोसहित)

३१ साउन, २०७७, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्वर ५ को सुनद्वारी गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । ८३ घरधुरी रहेको गाउँका कृषकले व्यावसायिक भैंसीपालनबाट मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । स्नातकसम्मको अध्ययन पूरा गरी रोजगारीका...