भिसा

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

१९ माघ २०७७ काठमाडौं । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको...

नेपाल आउने विदेशीलाई भिसा केही खुकुलो बनाउने तयारी

१० मंसिर, २०७७ काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसासम्बन्धी व्यवस्था केही खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसा खुकुलो बनाउन लागेको हो । विधायन व्यवस्थापन समितिमा...

अनअराइभल भिसा दिएपनि ७ दिन क्वारन्टिनमा बस्न आउलान् त पर्यटक ? (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई नेपाल प्रवेश खुलाएको त छ नै कात्तिक १ गते देखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय समेत गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी...

कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिकका लागि भिसा सेवा शुरु

२९ भदौ, २०७७ काठमाडौं । अध्यगमन विभागले कोरोना भाइरस (कोभिड—१९) का कारण नेपालमा रोकिएका विदेशी नागरिकको भिसा सेवा शुरु गरेको छ । अन्तर्राष्ट्रिय उडान खुला भएसँगै नेपालमा लकडाउन र निषेधाज्ञाले रोकिएका विदेशी पर्यटकको भिसा सहजीकरणका लागि सेवा शुरु गरिएको...

कोरियामा भिसा अवधि सकिएका २३६ जना नेपाली आज स्वदेश फर्कँदै

६ असार, २०७७ काठमाडौं । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना आज कोरियाबाट नेपाल फर्किदै छन् । नेपाली दूतावास सोलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान नेपाल आउन लागेको हो । नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञा...