भागरथी

भागरथी हत्या आरोपी दिनेश निर्दोष रहेको उनका बाबुको दाबी (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बैतडी । बैतडीको दोगडाकेदार की १७ वषीैय भागरथीको हत्या अभियोगमा बालसुधार गृहमा रहेका दिनेश भट्टका बाबुले छोरा निर्दोष रहेको दाबी गर्नुभएको छ । दिनेशका बुवा दिपक भट्टले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेल गर्दै दिनेशको घटनामा संलग्नता...

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

२८ फागुन २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको...

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश

२६ फागुन २०७७ बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार...

भागरथीको शव आफन्तले बुझे, महाकालीमा अन्त्येष्टि

७ फागुन २०७७ बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् । शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित...

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

७ फागुन २०७७ बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने...

भागरथी हत्या र बलात्कारमा संलग्न भट्ट पक्राउ, आज सार्वजनिक गरिँदै

५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त आज सार्वजनिक गरिँदैछ । बैतडीकी दोगडाकेदार गाउँपालिका–७ की भागरथी बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश...

भागरथी हत्याका दोषी पक्राउ नजीकः गृहमन्त्री थापा

४ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको...

भागरथी हत्या प्रकरण : हत्यारा नजिक पुगेको प्रहरीको दाबी

२ फागुन २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थिायो ।...

भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि

२६ माघ २०७७ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्ट भूमिकाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा भएको पोस्टमार्टमबाट भट्टको बलात्कार भएको र घाँटी थिचेका कारण मृत्यु...

भागरथी बलात्कार र हत्याको घटना प्रदेशसभामा प्रवेश, प्रदेश सरकारले ध्यान नदिएको आरोप

२६ माघ २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी बलात्कारपछि हत्या प्रकरणले प्रवेश पाएको छ । प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या...