
कसरी भएको थियो भागरथी भट्टको हत्या, प्रहरीले सार्वजनिक गर्यो यस्तो विवरण (भिडियो रिपोर्टसहित)
५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ की भागरथीको हत्या भएको १३ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको...