भगवती

बी डिभिजन लीग फूटबलः पुल्चोक स्पोर्टस र श्री भगवतीबीचको खेल बराबरी

१५ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलको आजको पहिलो खेल पुल्चोक स्पोर्टस क्लब र श्री भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुल्चोक र श्री भगवतीले गोलरहित...

श्रीकुमारी क्लब विजयी, श्री भगवती क्लब ४–१ गोल अन्तरले पराजित

१२ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा श्रीकुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ गोलले हराएको छ । श्रीकुमारीको जितमा चार वटै गोल आशिष राईले गरे । खेलको २० औं र ५३ औं मिनेटमा गोल गरेका...

आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदै

३ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा स्वरुपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...

आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

२ कात्तिक, २०७७ काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा आराधना गर्ने चलन रहेको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा...