भक्तपुर

भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

५ फागुन २०७७ भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने २२ वर्षीय कुलबहादुर तामाङ, ओखलढुंगाकै खिजी देम्बा गाउँपालिका–२ का २८ वर्षीय पञ्चमान तामाङ,...

सरकारीकरणको विरोधमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

७ मंसिर, २०७७, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। सामुदायिकस्तरमा चलिरहेको अस्पताल सरकारीकरण गरिएको विरोधमा कर्मचारी विरोधमा उत्रिएका हुन् । आफूहरुलाई हटाउन लागिएको भन्दै उनीहरुले विरोध गरेका छन । सरकारीकरण भएपछि अब सरकारले आफ्नै प्रक्रियाबाट स्थायी...

भक्तपुरमा पालाले भाउ पाएन (भिडियोसहित)

२५ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरको बजारमा तिहारका लागि विक्री गरिने पालाको माग घटेको छ । तिहारमा बत्ती बाल्न प्रयोग हुने माटाका पालाको माग लामो समयको लकडाउन र कोरोना महामारीको कारण यस वर्ष घटेको व्यवसायी बताउँछन । माटोको भाउ...

भक्तपुरमा कोरोना संक्रमितको संख्या साढे पाँच हजार नाघ्यो, ६९ जनाको मृत्यु

१४ कात्तिक, २०७७, भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५...

भक्तपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने

१ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा भोलिदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुने भएका छन् । आफ्ना केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक २ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द...

भक्तपुरको तलेजु मन्दिर परिसरमा यो वर्ष पशु बली दिन नपाइने

२१ असोज, २०७७ भक्तपुर । भक्तपुरको तलेजु मन्दिर परिसरभित्र यो वर्ष दशैंमा कुनै पशु बली दिन नपाइने भएको छ । भक्तपुर नगरपालिकामा सरोकारवालासँग बैठक बसी दशैंमा तलेजु भवानी मन्दिरमा हुने सवै प्रकारका पशु बली रोक लगाउने निर्णय गरिएको नगरपालिकाका...

कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय भक्तपुर बन्द

१९ असोज, २०७७ भक्तपुर । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय बन्द गरिएको छ । जगातीस्थित चालक अनुमतिपत्र कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउँदासम्म कार्यालयका सबै सेवा बन्द गरिएको कार्यालयका प्रमुख शशीशंकर...

सडक विस्तार गर्दा भक्तपुरका मौलिक सम्पदा मासिए (भिडियोसहित)

१३ असोज, २०७७ भक्तपुर । भक्तपुरमा पछिल्लो समय सडक विस्तारसँगै मौलिक सम्पदा नष्ट भएका छन् । ऐतिहासिक र प्राचीन शहर भक्तपुरमा विकासका नाममा सत्तल, पाटी, ढुँगेधारा जस्ता मौलिक सम्पदाको विनाश हुने क्रम बढेको हो । स्थानीय सरकार र अन्य...

भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

२७ भदौ, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५...

भक्तपुरमा एउटा घरमा तीन जना मृत फेला

२६ भदौ, २०७७, भक्तपुर । भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत...