भक्तपुर

भक्तपुरको तलेजु मन्दिर परिसरमा यो वर्ष पशु बली दिन नपाइने

२१ असोज, २०७७ भक्तपुर । भक्तपुरको तलेजु मन्दिर परिसरभित्र यो वर्ष दशैंमा कुनै पशु बली दिन नपाइने भएको छ । भक्तपुर नगरपालिकामा सरोकारवालासँग बैठक बसी दशैंमा तलेजु भवानी मन्दिरमा हुने सवै प्रकारका पशु बली रोक लगाउने निर्णय गरिएको नगरपालिकाका...

कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय भक्तपुर बन्द

१९ असोज, २०७७ भक्तपुर । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय बन्द गरिएको छ । जगातीस्थित चालक अनुमतिपत्र कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउँदासम्म कार्यालयका सबै सेवा बन्द गरिएको कार्यालयका प्रमुख शशीशंकर...

सडक विस्तार गर्दा भक्तपुरका मौलिक सम्पदा मासिए (भिडियोसहित)

१३ असोज, २०७७ भक्तपुर । भक्तपुरमा पछिल्लो समय सडक विस्तारसँगै मौलिक सम्पदा नष्ट भएका छन् । ऐतिहासिक र प्राचीन शहर भक्तपुरमा विकासका नाममा सत्तल, पाटी, ढुँगेधारा जस्ता मौलिक सम्पदाको विनाश हुने क्रम बढेको हो । स्थानीय सरकार र अन्य...

भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

२७ भदौ, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५...

भक्तपुरमा एउटा घरमा तीन जना मृत फेला

२६ भदौ, २०७७, भक्तपुर । भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत...

स्थानीय तहको सक्रियता, भक्तपुरमा यसरी हुँदैछ स्वाब संकलन (भिडियोसहित)

२४ भदौ, २०७७, भक्तपुर । भक्तपुरका चारै वटा नगरपालिकाले कोरोना संक्रमितका सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी स्वाब संकलन गर्न थालेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्थानीय तहले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरी स्वाब संकलन...

भक्तपुरका दुई वडाध्यक्ष र गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७ काठमाडौं । भक्तपुर नगरपालिकाका दुई जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि नेपाल मजदूर किसान पार्टी नेमकिपाका कार्यालयमा बसेको बैठकमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा उनीहरुमा संक्रमण देखिएको हो...

भक्तपुरमा वडा कार्यालयले नै कोरोना संक्रमितको घरमा ताला लगायो, १० जना थुनिए (भिडियोसहित)

१९ भदौ, २०७७, भक्तपुर । भक्तपुर नगरपालिकाको वडा नम्बर १० को कार्यालयले कोरोना संक्रमितको घरमा ताला लगाइदिएको छ । भक्तपुर नगरपालिका १० नम्बर वडा कार्यालयले कमलविनायक क्षेत्रमा बसोबास गर्ने ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि घरमा ताला लगाइदिएको हो...

निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं र भक्तपुरका सडक (फोटो फिचर)

५ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका ठप्प रह्यो । अत्यावश्यक सेवाका सवारी साधन र सेवाहरु सञ्चालनमा रहे पनि आम जनजीवन भने ठप्प भएपछि काठमाडौं र...

भक्तपुर नगरपालिकामा सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय

२ भदौ, २०७७, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो...