बुद्ध

पर्यटकको प्रतीक्षामा बुद्ध जन्मस्थल, तीन महिनामा ५७ जना मात्रै तेस्राे मुलुकका पर्यटक (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ बुटवल । कोरोना महामारीका कारण ठप्प रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा अझै पर्यटक आगमनमा सुधार आउन सकेको छैन । लुम्बिनी विकास कोषले मंसिर ३ गतेदेखि लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला गरेको थियो । तर, पर्यटकको आवागमन भने...

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

१६ मंसिर, २०७७ काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को...

बुद्ध जन्मभूमिबारे भारतले गर्‍यो आफ्नै विदेशमन्त्रीको अभिव्यक्तिको खण्डन

२५ साउन, २०७७ काठमाडौं । भारतले आफ्नै विदेशमन्त्रीको बुद्धको जन्मस्थलसम्बन्धि अभिव्यक्तिको खण्डन गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान् बुद्धलाई ‘महान् भारतीय’ भनेर दिएको अभिव्यक्ति विवादास्पद भएपछि विदेश मन्त्रालयले भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल नै भएको स्पष्ट गरेको...

बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस र विवाद छैनः परराष्ट्र

२५ साउन, २०७७ काठमाडौं । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपाल रहेकोमा कुनै आशंका...

‘बुद्ध महान भारतीय नागरिक’ भन्ने भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

२५ साउन, २०७७ काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ । ट्वीटरमार्फत शर्माले बुद्ध नेपालमै जन्मेको पौराणिक र प्रमाणित तथ्यहरुले प्रष्ट पारेको भन्दै...

भारतीय विदेशमन्त्री एस जयशंकरले भने–बुद्ध भारतीय नागरिक हुन्

२५ साउन, २०७७ काठमाडौं । भारतले गौतम बुद्धका बारेमा फेरी विवादास्पद अभिव्यक्ति दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका हुन् । जय शंकरले एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय नागरिक...