बिजुली

बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

१४ साउन २०७८ जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक...

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

१४ असार २०७८ काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ ।...

माथिल्लो तामाकोशी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट बिजुली

१२ असार २०७८ काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा...

राजधानीका यी स्थानमा काटिदैछन् आज बिजुली

७ चैत २०७७ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल,...

नेपालले अब आफ्नो बिजुली निर्यात गर्न सक्ने

१६ फागुन २०७७ काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ...

आज राजधानीका यि स्थानमा काटिनेछ बिजुली

३ पुस २०७७ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार आज बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती...

आज राजधानीका विभिन्न स्थानमा दुई घण्टा बिजुली काटिने

२७ मंसिर, २०७७ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती...

ओलीको विकल्प खोज्नु बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ

२४ मंसिर, २०७७ लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभएको छ । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उहाँले एकीकृत कम्युनिष्ट पार्टी...

सफल भयो दाङमा हावाबाट बिजुली उत्पादन, स्थानीय दङ्ग (भिडियोसहित)

१० मंसिर, २०७७, दाङ । दाङको गढवा गाउँपालिकाको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल भएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट बञ्चित कोइलाबासमा अब स्थानीय बासिन्दाले बिजुली बाल्न पाउने आशा बढेको छ । विकासका पूर्वाधारले पछि परेको भारतीय...

दशैंका कारण बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक ३ करोड नोक्सानी

१२ कात्तिक, २०७७ काठमाडौं । दशैंका कारण बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणले दैनिक करिब ३ करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ । हाल दैनिक ३० लाख युनिटभन्दा बढी बिजुली खेर गइरहेको छ । प्राधिकारणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका...