बिजुली

बिजुली मिटरलाई स्मार्ट बनाइँदै, पैसा नतिर्ने ग्राहकको केन्द्रबाटै लाइन काटिने (भिडियोसहित)

२६ साउन, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महत्वकांक्षी डिजिटल प्राधिकरण योजना सुरु भएको छ । योजना अन्तर्गत देशभरका सिंगल फेज मिटर भएका ५० लाख घरायसी ग्राहकको मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्ने काम सुरु भएको हो । योजनाको पहिलो...

७७ जिल्ला मध्ये ११ जिल्लाका सबै घरमा पुग्यो बिजुली, कामबाट विद्युत प्राधिकरण सन्तुष्ट (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । विद्युत उत्पादन, प्रसारण र वितरणको मूख्य जिम्मेवारी पाएको विद्युत प्राधिकरणले गत वर्ष सन्तोषजनक प्रगति गरेको छ । कोरोना महामारीका कारण अधिकांश सरकारी निकायको कार्यप्रगति निराशाजनक रहेका बेला प्राधिकरणले गत आर्थिक वर्षमा ८१ प्रतिशत आर्थिक...

सरकारले घटायो बिजुलीको शुल्क, अब कति एम्पियर लिनेले कति तिर्नुपर्छ ?

३ असार, २०७७ काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । अब ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको...

सोलारबाट निकालिएको बिजुली राष्ट्रिय प्रशारणमा जोडियो

काठमाण्डौं : सोलार आयोजनाबाट निकालिएको १ दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा थपिएको छ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाबाट १ दशमलव २५ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । २५ मेगावाट...