
आज देशभरको मौसम बदली हुने
३ फागुन २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली हुने बताएको छ । पश्चिमी वायुको प्रभावका कारण आज बिहान प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली देखिएको छ।...