बदर

उमेर नपुगी गरिएको विवाह प्रहरीले गरिदियो बदर

३० जेठ २०७८ डोटी । जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी...

ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने व्यवस्था बदर माग गर्दै सर्वोच्चमा रिट

२१ जेठ २०७८ काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘व्यापार घाटा न्यूनीकरण गर्न ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने’ बजेट वक्तव्यको १ सय ९९ नम्बर बुँदा बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । रिटमा बजेटको सो...

शपथ ग्रहण बदर र मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै परेका रिटमा आज सुनुवाइ

४ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण हुनुपर्ने र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा हुने भएको छ । प्रधानन्यायाधीश जबराको इजलासमा रिटको पेशी...

संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश (फैसलाको पूर्णपाठसहित)

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन...