प्रवक्ता श्रेष्ठ

सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने–बहस र छलफलले पार्टीमा गति पैदा गर्छ

१३ मंसिर, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गर्नुभएको छ । यसअघि मङ्सिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गर्नुभएको थियो...

प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको भेट कूटनीतिक मर्यादाविपरीतः प्रवक्ता श्रेष्ठ

९ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा स्टाटस...

डा. केसीको जीवन रक्षामा सबै संवेदनशील बन्नुपर्छः प्रवक्ता श्रेष्ठ

२४ असोज, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबै संवेदनशील बन्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसिरहनु भएका डा. केसीको...

नेकपाका प्रवक्ता श्रेष्ठको टिप्पणी– पार्टीमा आन्तरिक लोकतन्त्र छैन

२६ साउन, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको टिप्पणी गर्नुभएको छ । फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टी नेतृत्व र पार्टीको लोकतान्त्रिक निष्ठामाथि गम्भीर प्रश्न उठाउनुभएको हो । कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आज...

प्रवक्ता श्रेष्ठले एकताविरोधी गतिविधि गरेको प्रधानमन्त्रीका सल्लाहकार रिमालको आरोप

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता विरोधी गतिविधि गरेको आरोप लगाउनुभएको छ । ट्वीटरमा इनफ इज इनफ भन्दै रिमालले श्रेष्ठले विधि र पद्धतिको नक्कली गीत गाएर नेताहरुलाई...

यस्तो छ नेकपा विवाद समाधान गर्ने प्रवक्ता श्रेष्ठको तीन सूत्र

६ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादका समाधानका लागि नयाँ प्रस्ताव अघि सार्नुभएको छ । ट्वीटर मार्फत श्रेष्ठले महाधिवेशनको तयारी सहित विवाद समाधानका तीन वटा सुत्र अघि सार्नुभएको हो । निकासका लागि...