
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन आव्हान
४ माघ २०७७ काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि नेपाल मेडिकल काउन्सिलले आवेदन आह्वान गरेको छ । लाइसेन्स परीक्षाका लागि काउन्सिलले अनलाइन आवेदन आह्वान गरेको हो । भोलिदेखि अनलाइन फारम भर्न सकिने काउन्सिलले सूचनामार्फत जानकारी...