
प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल प्रतिस्पर्धा आज
१९ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी महिला राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका आज विभागीय टोली एपीएफ र प्रदेश १ भिड्दै छन् । पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९...