
अरुलाई होच्याउने र अपमान गर्ने प्रधानमन्त्री ओलीको संस्थागत प्रतिवाद, माफी माग्न बारको माग
११ माघ २०७७ काठमाडौं । अरुलाई होच्याएर बोल्ने र अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संस्थागत रुपमै प्रतिवाद हुन थालेको छ । आफू र आफ्ना समर्थकबाहेक सबैलाई गलत देखेर खिसीट्यूरी गर्ने प्रधानमन्त्री ओलीको व्यवहारको विरोधसहित कानूनी उपचारको समेत खोजी...