प्रतिपक्ष

भारतद्वारा निर्माणाधीन तटबन्ध रोक्न प्रतिपक्षको माग (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद...

संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

१३ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशैभर आन्दोलन गर्ने भएको छ । पुस ९ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार आज देशभर सडक आन्दोलन गर्न लागेको हो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक...

आज सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच छलफल हुँदै

१ असोज, २०७७ काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष...