पेट्रोलियम

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही

१८ फागुन २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

१८ फागुन २०७७ काठमाडौं । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल...

सरकार फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाउने तयारीमा

१७ फागुन २०७७ काठमाडौं । भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा...

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको आन्दोलन (भिडियोे रिपोर्टसहित)

६ फागुन २०७७ काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको भाउ बढाएपछि विद्यार्थी बिरोधमा उत्रिएका छन । नेकपाको प्रचण्ड(नेपाल समूहका विद्यार्थीले देशभरका क्यापसहरुमा बिरोध प्रर्दशन गरे । यस्तै उनीहरुले मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगममा...

फेरि पनि बढ्यो पेट्रोलियम पदार्थको भाउ

५ फागुन २०७७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु दुईका दरले वृद्धि गरेको हो...

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

३० माघ २०७७ काठमाडौं । सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन् । सरकारलाई बुझाउनुपर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन...

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

२९ माघ २०७७ काठमाडौं । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय...

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

५ माघ २०७७ काठमाडौं । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।...

निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

३२ साउन, २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । आज भारतीय...

व्यवहारिक रुपमै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमको दाबी

२८ असार, २०७७ काठमाडौं । नेपाल आयल निगमले व्यवहारिक रुपमै पेट्रोलियम पदार्थको भाउ बढाएको बताएको छ । दशदिनमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेका बेला निगमले ‘अटो प्राईसिङ’ भन्दा पनि व्यवहारिक रुपमा समायोजन भएको प्रष्टिकरण दिएको छ...