पूर्वराजा

स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडे

२५ साउन, २०७७, स्पेन । स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम जोडिएपछि ८२ वर्षीय पूर्वराजा कार्लोसले स्पेन छोड्ने निर्णय गरेका थिए । उनी विशेष उडानमार्फत यूएई पुगेको सार्वजनिक तस्वीरमा दाबी गरिएको छ ।...