Main News
भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र र कोमलमा कोरोना संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख ७ गते १७:०५

७ वैशाख २०७८ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा महाकुम्भमा पुगेर फर्किएका पूर्व राज दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
उहाँहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु गरिएको छ । कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलामा सहभागी हजारौंमा संक्रमण पाइएको छ ।
प्रतिक्रिया