पानी

पानी निकासका विषयमा धनगढीका २ वटा वडाका बासिन्दाबीच यस्तो द्वन्द्व (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी निकास नहुँदा वर्षेनी डुवान हुने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालीसमेत बन्द छन् । उपमहानगरले यी खोला नाला खोलेर पानी...

तीन बालकको पानीमा डुबेर मृत्यु

१ साउन २०७८ काठमाडौं । धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर...

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना

२७ असार २०७८ काठमाडौं । आज मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...

मेलम्चीको पानी आउन तीन महीना लाग्ने

२५ असार २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको...

पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने

२३ असार २०७८ काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याउनुभएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उहाँहरुले औँयाउनुभएको हो...

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’

१५ असार २०७८ काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा...

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

६ असार २०७८ महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७...

मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा

५ असार २९७८ काठमाडौं । मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा पुगेको छ। असार १ गतेजस्तै गरी मेलम्ची खोला उर्लिएको स्थानीय बताएका छन्। मेलम्ची खोलामा काठपातसहसहित लेदाका साथै पानी उच्च तहले बढेको हो । बाढीले हेलम्बु गाउँपालिकाको ग्याल्थुम,...

नारायणी नदीमा पानीको सहत केही घट्यो

२ असार २०७८ चितवन । वर्षाका कारण नारायणी नदीमा खतरा भन्दा माथि पुगेको पानीको सतह आज केही घटेको छ । पानीको सतह घटेपनि खतरा नटरेको नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नारायणी...

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण नहुने

१ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको हो । उहाँका अनुसार केयूकेएल...