पानी

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविदको पूर्वानुमान

८ भदौ २०७८ काठमाडौं । भोलि बेलुकीदेखि पानी पर्ने क्रम अझ बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।...

केही नदी तथा खोलाहरुमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन सुझाव

३० साउन २०७८ काठमाडौं । देशका केही नदी तथा खोलामा आज पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचनामार्फत् कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले...

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

२९ साउन २०७८ बागमती । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा...

भोलिदेखि पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान

२७ साउन २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । मनसुनी न्यूनचापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार...

पानी निकासका विषयमा धनगढीका २ वटा वडाका बासिन्दाबीच यस्तो द्वन्द्व (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी निकास नहुँदा वर्षेनी डुवान हुने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालीसमेत बन्द छन् । उपमहानगरले यी खोला नाला खोलेर पानी...

तीन बालकको पानीमा डुबेर मृत्यु

१ साउन २०७८ काठमाडौं । धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् । धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर...

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना

२७ असार २०७८ काठमाडौं । आज मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका...

मेलम्चीको पानी आउन तीन महीना लाग्ने

२५ असार २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको...

पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने

२३ असार २०७८ काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याउनुभएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उहाँहरुले औँयाउनुभएको हो...

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’

१५ असार २०७८ काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा...