
कुहिएको मासु बेच्दै महोत्तरीका मासु पसल (भिडियोसहित)
५ कात्तिक, २०७७, महोत्तरी । महोत्तरीको जलेश्वरका मासु पसलले कुहिएको मासु बेचेको पाइएको छ । मासु पसल अस्तव्यस्त र घिनलाग्दो अवस्थामा भेटिएका छन् । अनुगमनका क्रममा जलेश्वरका अधिकांश मासु पसल घिनलाग्दो, मापदण्ड पूरा नगरेको अवस्थामा भेटिएको र कुहिएको मासुसमेत...