
इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको आन्दोलन (भिडियोे रिपोर्टसहित)
६ फागुन २०७७ काठमाडौं । सरकारले एक सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको भाउ बढाएपछि विद्यार्थी बिरोधमा उत्रिएका छन । नेकपाको प्रचण्ड(नेपाल समूहका विद्यार्थीले देशभरका क्यापसहरुमा बिरोध प्रर्दशन गरे । यस्तै उनीहरुले मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगममा...