नेम्बाङ

कामको गुणस्तर निर्माण व्यवसायी आफूले समीक्षा गर्नुपर्छः मन्त्री नेम्बाङ (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीले गुणस्तरीय काम गरे नगरेको व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा उद्घाटन समारोहमा मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो...