निर्माण

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा किन लक्ष्य भेटिएन ? अर्थ समिति

८ वैशाख २०७८ काठमाडौं । प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । बजेट कार्यान्वयन भएन, पूँजीगत खर्च बढाउन...

एकै पटक १ सय ६५ वटा सडकको शिलान्यास, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ काठमाडौं । आफ्नै कारणले राजनीतिक अस्थिरता निम्त्याएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला देशमा राजनीतिक संकटलाई भुलेर उद्घाटन र शिलान्यासमा व्यस्त हुनुहुन्छ । त्यसै क्रममा उहाँले बालुवाटारबाटै १ सय ६५ वटा सडक आयोजनाको शिलान्याश गर्नुभयो । प्रधानमन्त्रीले...

तालपोखरामा ताल सुकाएर निर्माण कार्य हुँदै

१ चैत २०७७ पाल्पा । पाल्पाको रामपुरमा रहेको तालपोखराको ताल सुकाएर अहिले निर्माणको काम भइरहेको छ । रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा पर्यटन विभागबाट प्राप्त रु ५० लाख र जनसहभागिताबाट गरी करिब रु ५८ लाख लागतमा निर्माणको काम भइरहेको...

समन्वय अभावका कारण विकास निर्माणको काम रोक्न हुन्नः सांसदहरु (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । सांसदहरुले अन्तरमन्त्रालय समन्वयको अभावमा विकास निर्माणका कामहरु रोक्न नहुने बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग आज राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बैठकमा...

औद्याेगिक क्षेत्र धमाधम शिलान्यास हुँदै, निर्माण कहिले ? (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । यसअघि नै घोषणा भएका तथा कतिपय शिलान्यास समेत भइसकेका औद्योगीक क्षेत्र निर्माण अघि बढाउन थालिएको छ । आज सुदूरपश्चिमको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ भने अन्य चार वटा औद्योगिक क्षेत्रको शिलान्यासका लागि...

मेलम्चीको सुरुङमार्ग निर्माण सन्तोषजनकः मन्त्री थापा (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । मन्त्री थापाले आज मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरी सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिनुभयो । मेलम्ची खानेपानी विकास समितिका...

यस्तो छ बाँकेमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको तयारी (भिडियोसहित)

२ माघ २०७७ बाँके । सुकुम्बासीको अवरोधले गत साउनदेखि रोकिएको बाँकेको नौबस्तास्थित लुम्बिनी प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माण अब शुरु हुने भएको छ । औद्योगिक क्षेत्रको करिब ३० विघा जग्गा अतिक्रमण गरेर २ सय ६० घर सुकुम्बासी बस्दै आएका छन्...

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

२८ पुस २०७७ मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको...

नयाँ धरहरा निर्माणका काम अन्तिम चरणमा

१७ मंसिर, २०७७ काठमाडौं । सुन्धारामा निर्माण हुँदै गरेको नयाँ धरहराको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाको धरहरामध्ये २० तलाको ढलान हुन लागेको निर्माण कम्पनी रमन कन्सट्रक्सनले जनाएको छ । कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले...

मंसिर १५ गते एकैदिन ३९४ वटा अस्पताल निर्माण थाल्ने तयारी

७ मंसिर, २०७७ काठमाडौं । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित अस्पताल नभएका ३९४ वटा स्थानीय तहमा आगामी १५ गते एकैदिन अस्पताल निर्माण शु्रु गर्ने भएको छ । अस्पताल नभएका ६४९ मध्ये पहिलो चरणमा ३९४ स्थानीय तहमा...