नियन्त्रण

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

३० साउन २०७८ चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा...

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव

२२ साउन २०७८ गण्डकी । दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी...

अब कोभिड–१९ महामारी नियन्त्रणमा यस्तो रणनीति बनाइँदै

१६ साउन २०७८ काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढङ्गले परिचालन गर्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा महामारीको...

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

१५ साउन २०७८ धनुषा । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई...

कोरोना नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रसँग प्रधानमन्त्री देउवाको आह्वान (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले उद्योगी, व्यापारीले हातेमालो गरे महामारीबाट छिट्टै मुक्त हुन सकिन भन्दै...

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

१ साउन २०७८ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो...

महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

२० जेठ २०७८ काठमाडौं । सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना...

विपद् नियन्त्रणमा राज्यले लापरवाही गरेको विज्ञको ठहर (भिडियो कुराकानीसहित)

१४ जेठ २०७८ काठमाडौं । विपद व्यवस्थापन विज्ञले कोरोना नियन्त्रणमा सरकारले गरिरहेका काममाथि प्रश्न उठाएका छन् । सरकारी लाचारीपनले गर्दा नेपालमा कोरोना संकट चुलिएको विपद् व्यवस्थापन विज्ञले डा. राम थपलियाले बताउनु भएको छ । विपद् व्यवस्थापनमा सुरक्षा निकायको भर...

कोरोनाको दोस्रो लहर नियन्त्रणको दिशामा गएको प्रधानमन्त्री ओलीको दाबी

१२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणको दिशामा गएको र उपचारका लागि स्वास्थ्य उपकरणको कुनै कमी नभएको दावी गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले अब अक्सिजन, भेन्टिलेर र अस्पतालमा...

कोरोना नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार

७ जेठ २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा सरकारले संकटकाल लगाउने तयारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल...