नियन्त्रण

कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रले पार्टी परिचालन गर्ने

६ जेठ २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय...

कोरोना नियन्त्रणमा ४ अर्ब ३१ करोड ८५ लाख खर्च गर्ने सहमति

२ जेठ २०७८ काठमाडौं । कोभिड–नाइन्टिनको रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ खर्च गर्न सहमति दिएको छ । यो रकम अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरीदका लागि प्रयोग...

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ, प्युठानमा थप एक हप्ता लकडाउन

२४ वैशाख २०७८ काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख...

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५१ पुग्यो

२२ वैशाख २०७८ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ । हिजो मंगलबार थप ६ जिल्लामा निषेधाज्ञा जारी भएपछि देशका पूर्ण र आंशिक निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५१ पुगेको छ। देशका...

कोरोना नियन्त्रण समन्वय गर्न सात मन्त्री तोकिए संयोजक

२० वैशाख २०७८ काठमाडौं । संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका...

कोरोना नियन्त्रणका लागि दश जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा

१५ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय...

कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको माग

१४ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग...

सरकारको भर नपर्न र आफ्नो दायित्व निर्वाह गर्न कमल थापाको अपील (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम राप्रपाका अध्यक्ष कमल थापाले कोरोना नियन्त्रणका लागि नागरिक दायित्व निर्वाह गर्न सबैलाई अपील गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सरकारको भर नपर्न र आफ्नो दायित्व निर्वाह गर्न...

कोरोना नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी

१३ वैशाख २०७८ काठमाडौं । कोभिड–नाइन्टिन प्रकोप नियन्त्रणका लागि काठमाडौंका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउनेबारे आवश्यक छलफलका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । कोभिड–नाइन्टिन संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सयभन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी...

कोरोनाले देश आक्रान्त, नियन्त्रणका लागि यस्तो छ चिकित्सकहरुको सुझाव (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त छ । पूर्वतयारी कमजोर हुँदा, संक्रमितहरुको व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन । यो अवस्थालाई नियन्त्रित बनाउन अब के गर्नुपर्ला ? यस्तो छ चिकित्सक र विज्ञको सुझाव– कोरोना संक्रमण...