नागढुंगा

सिस्नेखोला नागढुंगा सुरुङ मार्गका कारण खत्रीपौवाको सिंगो बस्ती नै जोखिममा (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित खत्रीपौवाको सिंगो बस्ती पहिरोको जोखिममा परेको छ । बन्दै गरेको सिस्नेखोला–नागढुंगा सुरुङ मार्गका कारण पहिरो जान थालेपछि वस्ती नै जोखिममा परेको हो । पहिरो गएको यो वस्ती...

नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोरोना महामारीका कारण प्रभावित भएपछि ढिलो गरी शुरु भएको हो । प्रधानमन्त्री...

काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्ग निर्माण कार्य शुरु

८ पुस २०७७ काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गर्नुभएको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न...

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कोरोना परीक्षण (फोटो फिचर)

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले विभिन्न स्थानमा परीक्षण शुरु गरेको छ। सिंहदरबारका कर्मचारीका साथै सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा पनि कोरोना परीक्षण शुरु गरेको हो । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा मुख्य नाकामा कोरोना परीक्षण शुरु...