Main News
काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कोरोना परीक्षण (फोटो फिचर)
२०७७ साउन १४ गते १७:२१

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले विभिन्न स्थानमा परीक्षण शुरु गरेको छ। सिंहदरबारका कर्मचारीका साथै सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा पनि कोरोना परीक्षण शुरु गरेको हो । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा मुख्य नाकामा कोरोना परीक्षण शुरु गरिएको जनाएको छ । सोही क्रममा उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कोरोना परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु ।
प्रतिक्रिया