
नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा डुम्रे उपाध्यक्षमा थापा चयन
२ फागुन २०७७ दक्षिण कोरिया । नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा कृश्न डुम्रे चयन हुनु भएको छ । समाजको दोस्रो अधिवेशनवाट उपाध्यक्ष प्रकाश थापा र रोबिन पौडेल चयन हुन भएको छ । यस्तै सचिवमा बुद्धि सुवेदी, कोषाध्यक्षमा अमृत भुर्तेल,सह...