नवलपुरका किसान मल नपाउँदा रोपाइँ गर्नबाट बञ्चित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १९ गते १४:३४
नवलपुरका किसान मल नपाउँदा रोपाइँ गर्नबाट बञ्चित (भिडियो रिपोर्टसहित)

१९ असार २०८० नवलपुर । असार सुरु भएसँगै किसानलाई मुख्यतः दुई वटा समस्याले पिरोल्छ । एउटा सिँचाइ अर्को मल ।

नवलपुरका किसानले त यो दुवै पाएका छैनन् । खडेरीले समयमै बीउ राख्न नपाएका किसान प्रसस्त पानी हुँदा पनि रोपाइँ गर्न बञ्चित छन् । सिंचाई सुविधा भएका ठाउँमा भने रोपाई गरेका किसान आवश्यकता अनुसारको मल नपाउँदा चिन्तित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *