धनुषा

धनुषा र सर्लाहीबाट हतियारसहित दुई जना पक्राउ

१० माघ २०७७ काठमाडौं । धनुषा र सर्लाहीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ बाट लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीका १९ वर्षीय विवेक यादवलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी...

धनुषामा बालकको हत्या गरेर गाडेको अवस्थामा शव फेला

१७ पुस २०७७ धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका वडा नम्वर २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता...

धनुषामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

२७ मंसिर, २०७७, जनकपुरधाम । धनुषामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनुषाको चमेनी खोलामा गएराति भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक क्षिरेश्वरनाथ नगरपालिका,७, दुर्गाटोलका २७ वर्षीय शिवनाथ सदा र...

धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार

२९ कात्तिक, २०७७, धनुषाधाम । धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया छोरी आरती साहमाथि आज बिहान एक युवकले एसिड प्रहार गरेका हुन्। एसिडले मुहार र छातीको भाग जलेकी आरतीको...

धनुषामा टोलटोलमा निस्शुल्क स्वास्थ्य शिविर (भिडियोसहित)

२५ असोज, २०७७, जनकपुरधाम । कोरोना भाइरस कोभिड–१९ महामारीका बेला दैनिक खानपानमै समस्या भइरहेका बेला शुलभ स्वास्थ्य उपचार दुर्लभ हुने नै भयो । लकडाउनको सुरु सुरुमा त चिकित्सक नै घरमा लुकेपछि उपचार नपाएर कयौ‌ले ज्यान गुमाउनु पर्‍यो । स्वास्थ्य...

जिल्ला प्रशासन कार्यालय धनुषाको लापरबाहीको भिडियो खिच्नेले कुटाइ खाएपछि…(भिडियोसहित)

२० असोज, २०७७, धनुषा । कोरोना महामारीमा समेत जिल्ला प्रशासन कार्यालय धनुषामा भिडभाड बढ्दा समस्या भएको छ । प्रशासनलाई सेवाग्राहीको चाप नियन्त्रण गर्न हम्मे हम्मे छ । जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेका एक युवा कुटिएका पनि छन् । कार्यालयको...

जिल्ला प्रशासन कार्यालय धनुषाबाटै कोरोना फैलिने जोखिम (भिडियोसहित)

१४ असोज, २०७७, काठमाडौं । काठमाडौंमा मात्र हैन, बाहिरका जिल्लामा पनि सरकारी कार्यालयको अवस्था उस्तै छ । कोरोना संक्रमणको जोखिम घटाउने नियमनकारी निकाय हो जिल्ला प्रशासन कार्यालय । तर धनुषा प्रशासन भने आफै अस्तव्यस्त छ । त्यहाँ सेवाग्राहीको भीडले...

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

५ भदौ, २०७७, धनुषाधाम । धनुषामा थप एकजना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । नगराइन नगरपालिका फुलगामाका ५० वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए...

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

१ भदौ, २०७७, धनुषा । धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेंडेंट डाक्टर जामुन सिंहर्ले जानकारी दिनुभयो । मृतक पुरुषमा...

कोरोना संक्रमित बढ्दै गएपछि धनुषामा पनि निषेधाज्ञा जारी

१ भदौं, २०७७ धनुषाधाम । कोरोना संक्रमित बढ्दै गएपछि धनुषामा निषेधाज्ञा जारी भएको छ। गएराति १२ बजेदेखि लागू हुनेगरी धनुषा जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। जनकपुरधाम र क्षिरेश्वरनाथ नगरपालिकाको केही भागमा लगाइएको...