द भ्वाइस अफ नेपाल

द भ्वाइस अफ नेपाल सिजन–३ दर्शकमाझ लोकप्रिय बन्दै (ट्रेन्डिङमा परेका भिडियोसहित)

१४ चैत २०७७ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन थ्री दर्शक माझ लोकप्रिय बनेको छ । अहिलेसम्म द भ्वाइस अफ नेपाल सिजन थ्रीका ३ वटा इपिसोड प्रशारण भएको छ । पहिलो...

चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ आजदेखि प्रसारण हुँदै

६ चैत २०७७ काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को प्रसारण आजदेखि शुरु हुँदैछ । हरेक शुक्रबार र शनिबार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राती ८ बजे प्रसारण...

द भ्वाइस अफ नेपालको तेश्रो संस्करण : को आयो नयाँ कोच ? (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । हिमालय टेलिभिजनको चर्चिच रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन थ्रीका लागि ४० हजार जनाले डिजिटल अडिसन दिएका छन् । डिजिटल अडिसन दिएकामध्येबाट ब्लाइन्ड अडिशनका लागि सहभागी छनोट गरिँदैछ । अबको एक महिना भित्रमा...

चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ को मुख्य प्रायोजन ओपोले गर्ने (भिडियोसहित)

३० असोज, २०७७ काठमाडौं । हिमालय टेलिभिजन एचडीको बहुचर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको तेश्रो सिजनलाई ओपोले प्रमुख प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनल र हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले...