
कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा ९ गते शुरु हुने
७ मंसिर, २०७७ काठमाडौं । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड...