ज्वरो

सफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाउने गांगुली आइसोलेसनका चिकित्सक फिर्ता

७ भदौ, २०७७, धनुषा । धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई प्रादेशिक अस्पताल फिर्ता बोलाइएको छ । सरसफाइ कर्मचारीलाई ज्वरो नाप्न पठाएर आफू आराम गरेको आरोप लागेका एक चिकित्सकसहित स्वास्थ्यकर्मीको टिमलाई फिर्ता बोलाएको प्रादेशिक अस्पताल...

भेरी अस्पतालमा ज्वरोका बिरामी बढे, मेडिकल वार्ड प्रि–आइसोलेसन वार्डमा परिणत (भिडियोसहित)

२ भदौ, २०७७ नेपालगञ्ज । ज्वरोका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले मेडिकल वार्डको करिब ५० वेडलाई प्रि–आइसोलेनमा परिणत गरेको छ । प्रि–आइसोलेन वार्डमा पनि एक दर्जनभन्दा बढी बिरामी भर्ना भएका छन् । कोरोना संक्रमण नभए पनि मानिसलाई टाइफाइड, मलेरिया,...

ज्वरो आएकी युवतीलाई वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा गयो ज्यान

२४ साउन, २०७७ पर्सा । ज्वरो आएकी र स्वास फेर्न समस्या भएकी पर्साकी एक युवतीको मृत्यु भएको छ । छपकैयाकी २० वर्षीय विष्णु लामाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि वीरगञ्ज लगेका थिए । तर वीरगञ्जका कुनै पनि अस्पतालले...