
प्रजातन्त्र दिवसका दिन पूर्व राजा ज्ञानेन्द्रको यस्तो असन्तुष्टि
७ फागुन २०७७ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै...