
संसद पुनःस्थापनाको खुसियालीमा देशभर विजय जुलुस
१२ फागुन २०७७ काठमाडौं। संसद पुनःस्थापनाको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकालेको छ। सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको भन्दै हिजो दीपावली गरेको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकालेको हो । काठमाडौंमा पनि जुलुस...